कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८२ हजार ३ सय ६८ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ३ लाख ८२ हजार ३ सय ६८ जना पुगेको छ भने ६४ लाख ८४ हजार ९ सय ३९  जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि ३० लाख १० हजार ४ सय ८३  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र ब्राजिल छ ।

अमेरिकामा हालसम्म १ लाख ८ हजार ५९ जनाको, बेलायतमा ३९ हजार ३ सय ६९ जनाको , इटालीमा ३३ हजार ५ सय ३० जनाको र ब्राजिलमा ३२ हजार ३ सय ९  जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म २ लाख ७ हजार १ सय ९१ जना कोरोना सङ्क्रमित छन् भने ५ हजा र८ सय २९  जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९९ जना पुगेको छ भने नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । हालसम्म २ सय ६६ जना निको भएका छन्

बारेमा news

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका …

प्रतिकृया दिनुहॊस