लकडाउनमा खुलेको सुन्दर शहर काठमाडौं [भिडियोसहित]

काठमाडौं । मुलुक कोरोनाको त्रासमा छ । लामो समय घरभित्रै बस्नु पर्दा सबैलाई अत्यास लागेको छ । तर, यो अत्यासलाई खुलेको आकाशले केही हदसम्म बिर्साउने प्रयास गरिरहेको छ ।

केहिदिनदेखि काठमाडौंमा दैनिक पानी परिरहेको छ । जसले आकाशमात्र सफा गरेको छैन । वरपरको वातावरण थप हरियाली बनाएको छ । काठमाडौंबाटै वरिपरिका हिमालहरु सहजै देखिएका छन् । लकडाउनले गाडी नचल्दा मौसम सफा भएको विज्ञहरुले बताएका छन् ।

लकडाउन र मानिसहरूको चहलपहल कम भएपछि काठमाडौं शहर शान्त र सुन्दर बनेको हो । शहरमा सडकहरू पोतिएका छन्, फूलहरू फुलेका छन् र प्रदुषण कम भएका कारण आकाश खुलेको छन् । हेर्नुहोस् भिडियो…

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री