नेपालमा आजै मात्र थपिए १६६ जना नयाँ कोरोना संक्रमित,

काठमाडौं । नेपालमा थप  १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार थप १६६  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कोरोनाबाट संक्रमितको संख्या १ हजार ५ सय ६७  जना पुगेको छ भने नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । हालसम्म २ सय २० जना निको भएका छन्

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री