कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७१ हजार ३ सय ६४ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ३ लाख ७१ हजार ३ सय ६४ जना पुगेको छ भने ६१ लाख८३ हजार ६  सय ५ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि २७लाख ५४ हजार जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र ब्राजिल छ ।

अमेरिकामा हालसम्म १ लाख ५ ५ हजार ५ सय ५७ जनाको, बेलायतमा ३८हजार ३ सय ७६ जनाको , इटालीमा ३३ हजार ३ सय ४९ जनाको र ब्राजिलमा २८ हजार८ सय ४९ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म १ लाख ८२ हजार ९  सय ९० जना कोरोना सङ्क्रमित छन् भने ५ हजार १ सय ८८ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५ सय  ६७  पुगेको छन् भने८ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ। हालसम्म २ सय २० जना निको भएका छन्

बारेमा news

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस