कोरोना संक्रमितलाई आइसोलेसनमा लग्न खोज्दा स्थानीयले अवरोध गरेपछि हवाई फायर

काठमाडौं । काेराेना संक्रमितलाई आइसाेलेसनमा लग्न खोज्दा स्थानीयले  चिकित्सक तथा प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले  १२ राउण्ड हवाई फायर गरेको छ ।

जाेकाहास्थित क्वारेन्टाइनमा बस्दै आएका दुईजनामा काेराेना संक्रमण पुष्टि भएपछि उनीहरूलाई साे क्वारेन्टाइनबाट निकालेर गाैर स्थित नर्सिङ क्याम्पसकाे आइसाेलेसनमा लगेर उपचार गर्न खाेज्दा स्थानीयले अवराेध गरेपछि झडप भएको हाे ।

स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री