बजेटको आकार घट्यो, जम्मा १४ खर्ब ७४ अर्ब ६४ कराेड रुपैयाँको बजेट

काठमाडौं । अर्थमन्त्री डा‍.युवराज खतिवडाले चालु आर्थिक वर्षको भन्दा कम आकारको बजेट घाेषणा गरेका छन् ।

आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ कराेड ५४ लाख रुपैयाँको बजेट आएकाे छ । चालु आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेटकाे साइज थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री