महिलाको नाममा जग्गा स्वामित्व हस्तान्तरण गर्दा थप सहुलियत

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा ३ सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ। अर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले  यस्ताे बताएका हुन् । यसका लागि सरकारले ५० करोड बजेट विनियोजन गरेको छ।

सरकारले महिलाको नाममा जग्गाको स्वामित्व हस्तान्तरण गर्दा थप सहुलियत दिने बताएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन सेक्युरिटिजको कारोबार शुभारम्भ

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको बाट व्यवसायिक कारोबार संचालनमा …

प्रतिकृया दिनुहॊस