नवप्रवर्तन व्यवसायका लागि २ प्रतिशत ब्याजमा पूँजी दिने ।

काठमाडौं । सरकारले   नवप्रवर्तन व्यवसायका लागि सुरुवातीमा  २ प्रतिशत ब्याजमा  पूँजी दिने  भएको छ ।

आर्थिक वर्ष ०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री