काठमाडौं । सरकारले मासिक १० युनिटसम्मको विद्युतमा महसुल पुर्णरुपमा छुट दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा जानकारी गराएका छन् ।
यससँगै सरकारले मासिक १ सय ५० युनिटसम्मको विद्युतमा २५ प्रतिशत र २ सय ५० युनिटसम्मको विद्युतमा १५ प्रतिशत महसुल छुट दिने वताएकाे छ । डिमान्ड शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ ।
तपाईंको प्रतिकृया




