आमाको हत्या गरेर छोराले गरे आत्महत्या

मोरङ । मोरङमामा छोराले आमाको हत्या गरेका छन्।  जिल्लाको  बेलबारी नगरपालिका-४ बुधबारेमा आफनी आमाको हत्या गरि छुराले आफनै घाँटी रेटी आत्महत्या गरेका छन ।

इँटाले हानेर घर भित्रै ६१ वर्षीय आमा देवीकुमारी लिम्बूको हत्या गरेपछि तरकारी काट्ने चक्कुले घाँटी रेटेर ३१ वर्षीय जीवन लिम्बूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवाद बढ्दै गएपछि आमामाथि ईंटा प्रहार गरेर गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप