नेपालमा थप ९० जनामा कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा थप ९०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९०  जनामा कोरोना पुष्टि भएको हो ।

आज कपिलवस्तुमा २६ जना , रौतहटमा २२ जना , सुर्खेतमा १२जना, बाँकेमा ८जना, स्याङ्जामा २जना गुल्मीमा २जना, अर्घाखाचीमा २जना जुम्लामा २जना , कैलालीमा १जना , अछाममा १जना ,रुपन्देहीमा १जना , सिराहामा ५जना , धनुषामा १जना, महोत्तरी २ जना र बारामा ३ गरी कुल ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

योसँगै कोरोनाबाट संक्रमितको संख्या ७ सय ७२ जना पुगेको छ भने नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप