mainnews

बाँके र बर्दियामा थप छ जना थपिए कोरोना संक्रमण

काठमाडौं । आइतवार बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमित थपिएका छन् । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४ जना तथा बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।  बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कतारबाट फर्केका सिकेन्द्रलाई सिनामंगलमा बन्धक बनाएर ५ लाख माग्ने पक्राउ

काठमाडौं । कतारबाट फर्केका एक युवकलाई बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस