कोरोना भाइरस : बेलायतमा मृत्यु हुनेको सख्या ३६ हजार नाघ्यो

काठमाडौं ।तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण बेलायतमा पछिल्लो २४ घण्टामा ३ सय ३८ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय १५  जना संक्रमित भएका छन् ।

यो सगैं संक्रमितको सख्या २ लाख ५० हजार ९ सय ८ जना पुगेको छ भने ३६ हाजर ४२ जनाको मृत्यु भएको छ।

बेलायतामा हालसम्म निको भएका बिरामीहरुको संख्या आएको छैन ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘मोरु डिजिटल वालेट’ फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश

ललितपुर । भुक्तानी सञ्चालक फोनपेले पेनेप प्रालि (मोरु डिजिटल वालेट)लाई आफ्नो सञ्जालमा समावेश गरेको छ …

प्रतिकृया दिनुहॊस