काठमाडौं । काठमाडौंको कालिमाटीको प्रहरी वृत्तमा कार्यरत दुई प्रहरी जवानमा कोरोना भाइरस संक्रमण देखिएपछि प्रहरीका ६ इकाइ सिल गरिएको छ ।
कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग , महिला सेल, बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग सिल गरिएको हो ।
मंगलबार बेलुकी कालीमाटीका एक जना सई र जवानमा कोरोना भाइरसको संक्रमण भएको टेकुस्थित प्रयोगशालाले पुष्टि गरेको थियो ।
तपाईंको प्रतिकृया




