माछापुच्छ्रे बैंकले यी शाखाबाट आज सेवा दिने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको शाखाबाट सेवा दिने भएको छ ।

सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका विभिन्न शाखाहरु खुला रहने भएका हुन् ।

बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी शाखा खुल्ने छन् ।

हेर्नुहोस् सुची.. 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री