नेपालमा कोरोनावाट दोस्रो व्यक्तिको मृत्यु

काठमाण्डौ। कोरोना भाइरसको संक्रमणबाट नेपालमा दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टी भएको छ।

यो सगै नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी   अनुसार आज बाँकेमा एक पुरुषको कोरोना कारण  मृत्यु भएको हो ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै आइतबार विहान  मृत्यु भएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस