नेपालमा कोरोनावाट दोस्रो व्यक्तिको मृत्यु

काठमाण्डौ। कोरोना भाइरसको संक्रमणबाट नेपालमा दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टी भएको छ।

यो सगै नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी   अनुसार आज बाँकेमा एक पुरुषको कोरोना कारण  मृत्यु भएको हो ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै आइतबार विहान  मृत्यु भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री