काठमाडौं । सरकारले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
सरकारले यसवर्षको नीति तथा कार्यक्रममा कोभिड–१९ विरुद्ध लड्न स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ ।
नीति तथा कार्यक्रम पूर्णपाठ हेर्नुहोस्
नीति-तथा-कार्यक्रम-२०७७-७८-
तपाईंको प्रतिकृया




