ब्राजिलमा कोरोनाको कारण मृत्यु हुनेको सख्या बढ्दो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा मृत्यु हुनेको सख्या बढ्दै गएको  छ  ।

पछिल्लो २४ घण्टामा  ८ सय ३५  जनाको मृत्यु भएको छ भने १३ हजार ७ सय ६१  जना संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या  २ लाख ३ हजार १ सय ६५  जना पुगेको छ भने १३ हजार ९ सय ९९ जनाको मृत्यु भएको छ।

ब्राजिलमा  हालसम्म निको भएका बिरामीहरुको संख्या  ७९ हजार ४ सय   ७९ जना छन् ।

त्यसैगरि  ८ जार ३ सय १८  जना गम्भीर रहेका छन् भने सक्रिय बिरामी सख्या  १लाख ९ हजार ६ सय ८७ जना रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप