आजदेखि माछापुच्छ्रे बैंकका सबै शाखा खुल्ने [सूचनासहित]

काठमाडौं । आजदेखि माछापुच्छ्रे बैंक लिमिटेडका सातै प्रदेशमा रहेको शाखाहरु खुल्ने भएका छन् । सरकारले आजदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा बैंकले देशभरका शाखाबाट सेवा दिने भएको हो । तर स्थानीय तहको निर्देशन अनुसार शाखा खुल्ने दिन र समय हेरफेर हुनसक्ने बैंकले जनाएको छ ।Image may contain: text

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री