दुबईमा कोरोनाका कारण एक नेपालीको मृत्यु

काठमाडौं । घर परिवारको सुखद भविष्यका लागि विदेशी भूमिमा पसिना बगाउन पुगेका धेरै नेपाली अहिले कोरोना संक्रमित बन्दैछन् भने धेरै जोखिममा छन् ।

दुबईमा  मंगलबार  कोरोना भाइरसबाट एक नेपालीको मृत्यु भएको छ । नवलपरासीको सुनवल नगरपालिका-१३ बडेराका ४१ वर्षीय दुर्गा पाण्डेको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस