करेन्ट लागेर एक जनाको मृत्यु

रसुवा। रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रसुवाको नौकुण्ड गाउँपालिका-५ भोर्लेका २६ वर्षीय बुद्धिबहादुर तामाङको करेन्ट लागेर मृत्यु भएको हो ।

तामाङलाई आफ्नै घरमा बिजुलीको चिम फेर्ने क्रममा अचानक करेन्ट लागेर  गम्भीर घाइते भएका तामाङको नुवाकोट स्थित  जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री