एभरेष्ट बैंकद्वारा कोरोना काेषमा ६ लाख सहयाेग गर्यो

काठमाडौं ।  एभरेष्ट बैंकले   हालविश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID 19)को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका  लागि प्रदेश नं -२ को सरकारले स्थापना गरेको राहत कोषमा जम्मा  रु. ६ लाख प्रदान गरेको छ ।

सो रकम बराबरको चेक  सो बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले  मुख्यमन्त्री लालबाबु राउतलाई  हस्तान्तरण गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप