मेगा बैंकका यी ४४ शाखा आज खुला रहने [सूचीसहित]

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आज विभिन्न ४४ वटा शाखाबाट सेवा दिने भएको छ ।

लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका विभिन्न शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला हुने भएका हुन् ।

मेगा बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ४४ वटा शाखा रहने छन् । हेर्नुहोस् सूची…

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य