काठमाडौं । नेपालमा कोरोनाको संक्रमितको सख्या ३० पुगेको छ । आज उदयपुरमा १२ जना र चितवनमा २ जना संक्रमित नयाँ फेला परेसगैं सक्रमितको सख्या ३० जना पुगेको हो ।
यसभन्दा अघि दिनमा बढिमा ३ जनासम्म नयाँ संक्रमित फेला पर्ने गरेकोमा आज एकै चोटि यति धेरै सख्यामा फेला परेका हुन् । नेपाल सरकारले परिक्षणको दायरा बढाइसगैं थप संक्रमितहरु फेला फरेका हुन् ।

तपाईंको प्रतिकृया




