नेपालमा कोरोना संक्रमित ३० पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको संक्रमितको सख्या ३० पुगेको छ । आज उदयपुरमा १२ जना र चितवनमा २ जना संक्रमित नयाँ फेला परेसगैं सक्रमितको सख्या  ३० जना पुगेको हो  ।

यसभन्दा अघि दिनमा बढिमा ३ जनासम्म नयाँ संक्रमित फेला  पर्ने गरेकोमा  आज एकै चोटि यति धेरै  सख्यामा फेला परेका हुन् । नेपाल सरकारले परिक्षणको दायरा बढाइसगैं थप संक्रमितहरु फेला फरेका हुन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री