सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा कोरोना रोकथाम कोषमा३० लाख सहयोग

काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्सले  कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ३० लाख १ हजार  सहयोग गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सका  महाप्रबन्धक कमलराज गौतम , प्रमुख कार्यकारी अधिकृत राम कुमार अर्यालबाट कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका प्रमुख राजेन्द्र पौडेललाई उक्त रकम बरावरको चेक प्रदान गरेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री