एनआईसी एशिया बैंकका यी ५५ शाखा खुल्नेछन् [सूचीसहित]

काठमाडौं । एनआईसी एशिया बैंकले लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यलयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

बिहान ११ देखि १ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ । सोहीअनुसार आज बैंकले आफ्नो देशभर रहेका शाखा कार्यलयमध्ये विभिन्न ठाउँका ५५ शाखा कार्यालय खुला रहनेछ ।

यी हुन् मंगलबार कारोबार खुला रहने शाखाहरु…

तपाईंको प्रतिकृया

लेखकबाट थप