आज (बिहीवार) एनआइसी एसिया बै‌ंकका कुनकुन शाखा खुल्छन् ? हेर्नुहाेस् सूचीसहित

काठमाडौं । लकडाउनका कारण ग्राहकहरुलाइ पर्न सक्ने असुविधालाइ ध्यानमा राख्दै एनआईसी एशिया बैंकले  देशैभरीका विभिन्न शाखाहरु खुल्ला राखेर बैंकिङ्ग  सेवा प्रदान गर्दै आएकाे छ।

सरकारले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन भनिरहेका बेला यस्ताे विषम अवस्थामा  बैंकले सेवा दिइरहेकाे जानकारी गराएकाे छ ।

यसैक्रममा एनआइसी बैंकका आज (बिहीवार) सातवटै प्रदेशका ४९ वटा शाखा खुल्ला हुने भएका छन् भने प्रदेश ३ मा ९ वटा शाखा खुल्ला हुनेछन् ।

हेर्नुहाेस् सूची

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस ली बीच अलिपे प्लस द्वारा एकीकृत …

प्रतिकृया दिनुहॊस