आज नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले बुधवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएकाे हाे ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ र डिजेलको मूल्य ८५ रुपैयाँ पर्नेछ।
तपाईंको प्रतिकृया




