२०७७ सालको सार्वजनिक विदाहरुको सूची

काठमाडौं । नेपाल सरकारले विक्रम संवत् २०७७ साल बैशाख १ गतेदेखि २०७७ चैत्र मसान्तसम्म एक वर्ष भरिमा सबै सरकारी कार्यालयहरुको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवम् सट्टा विदा  र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरि  जानकारी गराएको छ ।

सूचना  अनुसार वर्षभरी ६४ वटा   सार्वजनिक विदा रहेको छन् । जसमध्ये ५२ वटा शनिबार छन् भने २०७७ सालको दशैं विदा कार्तिक ७ देखि ११ गतेसम्म र  तिहार विदा  कार्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा छुट्याइएको छ ।

त्यसैगरि, २०७७ सालको बैशाखदेखि चैतसम्म पर्ने नयाँ वर्ष, महाशिवरात्री, फागू पूर्णिमा, गौरा पर्व, क्रिसमस डे, छठ पर्व, बकर इद, माघी ल्योसार, बुद्ध जयन्ती, गौरा पर्व, उधौली लगायतका पर्वमा सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।

►सार्वजनिक विदाहरुको सूची

२०७७सालकोसार्वजनिक_बिदा

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस