पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपालीमा कोभिड-१९

काठमाडौं ।  महारामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पोर्चुगलको राजधानी लिस्बनमा  एउटै फ्ल्याटमा बस्ने ८ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ ।

उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट  मृत्यु हुनेको संख्या ४२ हजार १ सय ५८ पुगेको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री