आजदेखि ६ स्थानबाट नेपाल ग्यास वितरण गर्ने

काठमाडौं ।  नेपाल ग्यास उद्योगले   महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई ध्यानमा राखी बुधबारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेको छ ।

उपभोक्ताको गुनासो सम्बोधन गर्दै नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले यी स्थानबाट तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको बताएका छन ।

► यी देहायका स्थानहरुबाट ग्यास वितरण गर्ने 

बुधबार : चाबहिल चोक र बाफल चोक,

बिहीबार :कोटेश्वर चोक र बानियाँटार चोक

र शुक्रबार : भनिमण्डल चोक र महाराजगञ्ज चोक

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री