कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या ३४ हजार पुग्यो

काठमाडौं ।  महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेकाे  संख्या ३४ हजार  पुगेको छ । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  इटली, स्पेन ,चीन र इरान  छ । ७ लाख २३ हजार ७ सय ३२ जना हाल सङ्क्रमित रहेका छन् ।

हालसम्म नेपालमा ५ जना कोरोना  भाइरस सङ्क्रमित  भेटिएकामा ४ जनाको उपचार भईरहेको छ भने १ जना निको भएर घर गएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री