कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या १४ हजार ९ सय

कोरोनाको सङ्क्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या  १४ हजार ९ सय २३ पुगेको छ । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  इटली, चीन र  स्पेन छ । इटलीमा   मृत्यु हुनेको संख्या ५ हजार ४७६ पुगेको छ ।

त्यसै गरी, अमेरिकाको न्यूयोर्कमा भेन्टिलेटर लगायत अत्यावश्यक स्वास्थ्य सामाग्री अब १० दिनलाई मात्र पुग्ने चेतावनी दिइएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि अस्ट्रेलियाले सिनेमाघर, पुजास्थल लगायत बन्द गराएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले व्यक्तिगत दूरी कायम नगरे कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री