कोरोना भाइरसबाट बच्ने उपायहरु

कोरोना भाइरसबाट बच्ने उपायहरु

► कुनै व्यक्ति , वस्तु वा समानछुनु पहिले र पछि साबुन पानीले राम्रोसँग हात धुने ।

 ► खोक्दा वा हाछ्युगर्दा नाक र मुख कुहिनो वा टिस्यु पेपरले छोप्ने ।

 ►फ्लू जस्तो लक्षण देखाउने जो कोहीको सम्र्पकबाट टाढा रहने ।

►जगंली वा घरपालुवा पशुपन्छीहरुसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने ।

► सकेसम्म मासु नखाने ।

►ज्वरो,रुघा र खोकी तथा स्वासप्रस्वासमा समस्या आएमा नजिकैको चिकित्सकमा गएर परामर्श लिने ।

►सर्जिकल मास्कको प्रयोग गर्ने । 

बारेमा news

यॊ पनि हेर्नुहॊस

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गर्‍यो ‘स्वस्थ जीवन प्रवर्द्धन’ कार्यक्रम (फोटो फिचरसहित)

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले ‘स्वस्थ जीवन प्रवर्द्धन’ कार्यक्रम’ कार्यक्रम सम्पन्न गरेको छ …

प्रतिकृया दिनुहॊस