सिटिजन्स बैंकको पाँचौ विशेष साधारणसभा स्थगित

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डाँकेको पाँचौ विशेष साधारणसभा स्थगित गरेको छ ।

भोलि सोमबार १० गतेका दिन अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाण्डौमागरिने भनिएको पाचौं विशेष साधारण सभाविश्वभरी फैलिएको कोरोनाभाइरस COVID-19 को जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचनाअनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएकोले सोनिर्देशन र सूचनाको परिपालनागर्दैयस बैंकको संचालक समितिको मिति २०७६÷१२÷०८ शनिवारका दिन सम्पन्न ३३० औं बैठकको निर्णय अनुसार अर्को सूचनानभएसम्मको लागिउक्तविशेष साधारण सभाहाललाईस्थगितगरिएको कुरा बैंकले जनाएको छ ।

यसवाट शेयरधनी महानुभावहरmलाई पर्न गएको असुविधाप्रति बैंक क्षमाप्राथी छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव पाँचलाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

कोरोना भाइरस COVID-19 महामारीको जोखिमन्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथामतथा नियन्त्रणको प्रयासलाई टेवापुर्याउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेट तथामोबाइल बैंकिङ्गलगायतकाविद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविधालय सँग सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि …

प्रतिकृया दिनुहॊस