भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।महाराष्ट्रको राजधानी मुम्बईको कस्तरुवबा अस्पतालमा आज एक ६४ वर्षीय पुरुषको मृत्यु भएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको बीबीसीले उल्लेख गरेको छ ।

भारतमा यसअघि कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।भारतमा अहिलेसम्म १२८ जनामा कोरोना संक्रमण देखिएको छ र त्यसमध्ये ३६ जना महाराष्ट्रका मात्रै रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य