काठमाडौं । शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउने हेतुले एभरेष्ट बैंकले टीच फर नेपाललाई सात लाखकाे चेक हस्तान्तरण गरेको हाे ।
टिच फर नेपाल उत्कृष्ट विश्वविद्यालय स्नातकहरू र युवा पेशेवरहरूको एक पहल हो जुन नेपालमा शिक्षा असमानता अन्त्य गर्न प्रतिबद्ध छन् जसले सार्वजनिक विद्यालयहरूमा दुई वर्षको फेलोशिप शिक्षणको साथ सुरू गर्दै आइरहेको छ । यस बैंकले नेपालका विभिन्न सरकारी र सार्वजनिक विद्यालयहरूमा शिक्षा, सरसफाई र खानेपानीलाई सहयोग गरिरहेको छ ।
तपाईंको प्रतिकृया



