मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

पर्सा  । पर्सामा धान कुटाउने   मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा धोविनी गाउँपालिका .३ बस्ने  ललितादेवी ठाकुर रहेकी छन् । ललिताआफैले लगाएको सारी अचानक मिलको फित्तामा बेरिन पुग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस