मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

पर्सा  । पर्सामा धान कुटाउने   मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा धोविनी गाउँपालिका .३ बस्ने  ललितादेवी ठाकुर रहेकी छन् । ललिताआफैले लगाएको सारी अचानक मिलको फित्तामा बेरिन पुग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री