काठमाडौं । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेकोअडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् ।
प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सापकोटाले बाँस्कोटाले राजीनामा दिइसकेको सदनलाई जानकारी दिएका छन्।
तपाईंको प्रतिकृया




