काठमाडौं । सिभिल बैंकले गोरखाको धार्चेमा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले गरे।
उद्घाटनमामा गभर्नर डा. नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने उल्लेख गर्दै मुलुकका दुर्गम स्थानसम्म वित्तीय पहुँच पुर्याउने लक्ष्यलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको जानकारी दिए ।
सिभिल बैंकमा हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहकहरु आबद्ध छन् ।
तपाईंको प्रतिकृया



