‘चार आनाको मसला’मा स्वस्तिमा र सुपुष्पाको ‘बोल्ड डान्स'(भिडियाे)

काठमाडौं । निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट–३’ को पहिलो गीत रिलिज भएको छ। राजधानीमा एक कार्यक्रमकाबीच ‘चार आनाको मसला’ बोलको गीतमा सार्वजनिक भएको छ।

डिपी खनालको शब्द, सुभाष भुषालको संगीत रहेको गीतमा राम खम्बु र अस्मिता अधिकारीले स्वर दिएका छन्।  प्रदीप लामाको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका कलाकारहरु स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र आमिर गौतमले अभिनय गरेका छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप