प्रभु बैंकद्वारा रुपन्देहिको धकधइमा २०५औं शाखा सञ्चालनमा

काठमाडाैं । प्रभु बैंक लिमिटेडले रुपन्देहि जिल्ला, रोहिणी गाउँपालिकाको धकधइमा आफ्नो २०५औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको धकधइ शाखा कार्यालयको उद्धघाटन आइतबार रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरे ।

उद्धघाटन समारोहमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।उक्त शाखा संचालनमा आएसँगै त्यहाँका स्थानीय सर्वसाधारणहरुलाई बैंकिक कारोबारका लागि सहज हुने बैंकको विश्वास छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविधालय सँग सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि …

प्रतिकृया दिनुहॊस