कक्षा १२ सम्मकै पाठ्यक्रम परिवर्तन हुँदै

काठमाडौं । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन ुहेन भएको छ। पाठ्यक्रम विकास केन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारुप तयार गरिसकेको छ। पहिलो चरणमा शैक्षिक सत्र ०७७/७८ मा कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन हुनेछ।

दोस्रो चरणमा कक्षा २, ३, ६ र १२ को परिवर्तन हुनेछ। त्यसपछि कक्षा ४, ५, ७, ८ र ९ को पाठ्यक्रम क्रमसँगै परिवर्तन हुने सममाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।  २०८० सालभित्र सबै कक्षाको पाठ्यक्रम परिवर्तन भइसक्ने केन्द्रका प्रवक्ता गणेश भट्टराईले बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिल्लीराम खनाल परे पक्राउ

काठमाडौं । प्रहरीले डिल्लीराम खनाललाई फेरि पक्राउ गरेको छ । सामाजिक सञ्जाल र अन्तर्वार्ता दिएर …

प्रतिकृया दिनुहॊस