मञ्जुश्री फाइनान्सको नाफा बढ्यो

काठमाडाैँ । चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा मञ्जुश्री फाइनान्सले १४ करोड ३३ लाख ७६ हजार खुद मुनाफा कमाएको छ । फाइनान्सले कमाएको यो नाफा अघिल्लो वर्षको सोही अवधीको तुलानामा १२ करोड ३७ लाखले बढी हो ।

कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ९६ लाख ८२ हजार खुद मुनाफा आर्जन गरेको थियो । त्यस्तै कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वितरणयोग्य मुनाफा भने ९ करोड ३१ लाख ४० हजार रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री