सुनको मूल्य तोलाको एक हजारले घट्यो

काठमाडाैँ । सुन बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुनको मूल्य ७५ हजार पाँच सय काम भएको छ ।

सुनचाँदी व्यवसायी महासँघका अनुसार, बिहीबार एक हजार रुपैयाँले मूल्य घटेको हो । बिहीबार तेजाबी सुनको मूल्य ७५ हजार दुई सय कायम भएको छ । बुधबार ९२० प्रतितोला रहेको चाँदीको मूल्य बिहीबार ९ सय कायम भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप