सिटी सेन्टरमा ६० प्रतिशतसम्म छुट

काठमाडौं । कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले विगतमा झै नयाँ वर्ष २०२०लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ ।

यस उपलक्ष्यमा सो मलमा रहेका सबै जसो पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ ।

यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री