तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका .३ रातमाटामा २२ महिनाका बालक रविन नेपालीको मृत्यु भएको छ।घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासि हराएका बालकको शव घरभन्दा एक किमी टाढा रहेको सामुदायिक वनमा भेटिएको थियो ।

बालकको शरीरको ७० प्रतिशतभन्दा बढी भाग चितुवाले खाएको अवस्थामा बालकको शव भेटिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप